Nepal
ओम कुमारी सार्की जन्मजात बोल्न र सुन्न सक्दिनन् । अपाङ्गता परिचयपत्र बनाउन पालिका गइन् । पालिकाले जिल्ला अस्पतालको रिर्पोट माग्यो तर जिल्ला अस्पतालमा उनको बहिरोपन नाप्ने उपकरण छैन ।
1:39
▶ 0 plays
Voice creator sharing stories, ideas, and knowledge.